संसदीय सुनुवाइ समितिको बैठक पछि सर्‍यो, साँझ ५ बस्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १४, सोमबार (९ महिना अघि)
  • ८४ पटक पढिएको
संसदीय सुनुवाइ समितिको बैठक पछि सर्‍यो, साँझ ५ बस्ने तयारी

साउन १४,काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

तर दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए ।

यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि प्रधानलाई अनुमोदन नगर्न चर्को दबाव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस