मन्त्रिपरिषद बैठक: २२ जना सचिवको एकैपटक सरुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १४, सोमबार (९ महिना अघि)
  • ११९ पटक पढिएको
मन्त्रिपरिषद बैठक: २२ जना सचिवको एकैपटक सरुवा

साउन १४,काठमाडौँ । सरकारले सचिवहरुको सरुवा गरेको छ । २२ जना सचिवहरुको एकैपटक सरुवा भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको स्रोतले बतायो ।

हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस