कुलमान

कुलमानले पत्रकार सम्मेलन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २५, शुक्रबार (९ महिना अघि)
  • १०८ पटक पढिएको
कुलमानले पत्रकार सम्मेलन गर्दै

साउन २५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।

#कुलमान

ताजा अपडेट

खोजी गर्नुहोस