टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २१, आईतबार (४ महिना अघि)
  • ७० पटक पढिएको
टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता

पौष २१, काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता भएको छ । आइतबार अधिवक्ता ज्ञानेन्द्र आरण र कुलबहादुर लिम्बुसहित ४४ जनाले रिट दर्ता गराएका हुन् ।

रिट दर्ता भएको र पेसी तोकिन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । रिटमा टीआरसीको पुरानो कानुनअनुसार उजुरी रहेको तर अहिले नयाँ बन्दा अनुसन्धान नै त्रुटिपूर्ण हुने देखिएकाले नयाँ ऐन बदरको माग गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस