रवि लामिछानेको बयान सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २८, आईतबार (४ महिना अघि)
  • ५५ पटक पढिएको
रवि लामिछानेको बयान सुरु

पौष २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान सुरु भएको हो । बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट बिहानै काठमाडौँ जिल्ला अदालत हाजिर भएका हुन् । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस