आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोली घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २७, शनिबार (८ घण्टा अघि)
  • ५७ पटक पढिएको
आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली टोली घोषणा

वैशाख २७, काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटका लागी नेपाली टोलीको घोषणा भएको छ । नेपाली पुरुष टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आज रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीको उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिं ऐरीलाई दिईएको छ । टोलीमा आशिफ शेख,कुशल भुर्तेल,अनिल शाह,भिम सार्की, आरिफ शेख,बसिर अहमद,गुल्शन झा रहेका छन् । सन्दीप लामीछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

लिग–२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि किरण ठगुन्ना,लोकेश बम र रुपेश कुमार सिंह थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस