शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २८, आईतबार (३ दिन अघि)
  • ५८ पटक पढिएको
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

बैशाख २८,काठमाडौँ । प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ।

तीनकुने घटनामा संलग्न आरोपमा उनलाई सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस