बैशाख ३०, काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा डिआइजी विश्वराज पोखरेल नियुक्त भएका छन्।
यसअघि एसएसपी नेपाल प्रहरीको प्रवक्ता हुँदै आए पनि यसपटकदेखि डिआइजी नेपाल प्रहरीको प्रवक्ता भएका हुन्।
पोखरेल केही दिनअघिमात्र डिआइजीमा बढुवा भएका हुन्।