सार्क बैठक न्युयोर्कमा, विदेशमन्त्री बैठकको नेतृत्व नेपालले गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १३, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । नेपालको आग्रहलाई भारत र पाकिस्तानसहित सार्क सदस्य राष्ट्रले स्वीकारेपछि न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठक हुने भएको छ।

राष्ट्रसंघीय ७४ औं महासभाको साइडलाइनमा सार्क विदेशमन्त्री स्तरीय बैठक हुन लागेको हो। नेपाल सार्कको अध्यक्ष हो।

आगामी असोज ९ मा उक्त बैठक हुनेछ।

भारत पाकिस्तानसहित सदसइ मुलुकका विदेशमन्त्री सहभागि हुने उक्त बैठकमा अनौपचारिक रुपमा सार्कको आगामी शिखर सम्मेलनका बारेमा छलफल हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस