सुनचाँदीको मुल्यमा भारी बृद्धि, हेर्नुहोस् आजको बजार मुल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । सुन चाँदीको मूल्य आज पुनः उकालो लागेको छ । अघिल्लो दिन सामान्य ओरालो लागेको सुनको भाउ आज पुनः बढेकोे होे । अन्तर्राष्ट्रिय बजार पच्छयाउँदै आज स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ७५ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ५ सयले घटेर ७४ हजार ८ सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रु पैयाँले बढेर ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस