सुनको मूल्यमा भारी बृद्धि, हेर्नुहोस् आजको बजार मुल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १६, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । सुन एक दिनमै तोलामा ७ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज ७६ हजार ३ सय रुपैयाँ पुगेको हो । निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ ।

प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आइपुगेको थियो । पुनः बढेर ७६ हजार ३ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस