फाल्गुण २९, काठमाण्डौ । १३औं संस्करणको आईपीएलका खेलहरू बन्द रंगशालामा गर्न भारतीय खेल मन्त्रालयले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण भइरहेकै बेला यदि कुनै प्रतियोगिता सञ्चालन गर्नु परे खेल बन्द रंगशालामा गर्नुपर्ने निर्देशन दिएको हो ।
यसबाट यो प्रस्ट हुन्छ कि यदि बीसीसीआईले आईपीएल सञ्चालन गर्न चाहे बन्दज रंगशालामा खेलाउनुपर्नेछ ।