फाल्गुण ३०, काठमाडौं । कोरोनाकै कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज स्थगित भएको जनाएको छ ।
अप्रिल १ देखि ६ सम्म अमेरिकाको फ्लोरिडामा हुने भनिएको ट्राई सिरिजमा अमेरिका, स्कटल्याण्ड र युएईले ६ खेल खेल्ने तय थियो ।