श्रीलङ्कामा कर्फ्यु आदेश जारी, संसदीय चुनाव स्थगित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । आउँदो वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो ।

यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस