जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात देश लगायत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस