मलेसियामा लम्बियो लकडाउन, अप्रिल २८ सम्म कायम रहने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र २८, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २८, काठमाडौँ । मलेसियामा कोरोना कोभिड–१९ संक्रमण जोखिम न्यूनीकरणका लागि जारी लकडाउनको अवधि थप गरिएको छ । थप दुई साताका लागि लकडाउन अवधि थप गरिएको हो ।

आवागमन नियन्त्रण आदेश एमसीओ लाई अप्रिल २८ सम्म लम्ब्याइएको छ । यसअघि अप्रिल १४ सम्मका लागि तोकिएको थियो । यसैबीच नेपाली दूतावासले मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेशको पूर्ण पालना गर्न नेपाली नागरिकहरुलाई आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस