मलेसियामा दुई हप्ता लकडाउन थपियो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले दुई हप्ताका लागि लकडाउन थपेको छ। यस अनुसार अब १२ मे २०२० सम्मको लागि लकडाउन हुनेछ ।

मलेसियामा गएको १८ मार्च देखि लकडाउन सुरु भएको थियो। यसअघि अप्रिल २८ सम्म लकडाउनको घोषणा गरिएको थियो । मलेसियामा अहिलेसम्म एक जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएर निको पनि भइसकेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस