युवाहरुलाई प्रधानमन्त्रीको जवाफ : ‘कोभिड–१९ मोर द्‍यान इनफ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ४, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ भन्दै भएको सडक आन्दोलनबारे राष्ट्रियसभामा बोलेका छन् ।

सडकमा ‘इनफ इन इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उनले भने, ‘कोभिड–१९ मोर द्‍यान इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो ।’

उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।’

ताजा अपडेट

खोजी गर्नुहोस