प्रमुख राजनीतिक दलका नेताहरुलाई राष्ट्रपतिबाट बोलावट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १०, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका प्रमुख दलका शीर्ष नेताहरुसँग आज साँझ छलफलका लागि बोलाएकी हुन् । त्यसका लागि दलका नेताहरुलाई राष्ट्रपतिका तर्फबाट निम्तो गएको शीतल निवासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस