प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा उपस्थित भएनन् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १२, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान साढे ११ बजेदेखि शुरू बैठकमा ओली अनुपस्थित भएका हुन् ।

बुधवार शुरू बैठकमा ओलीले मन्तव्य राख्दै सरकारको काम कारवाहीको बचाउ गरेका थिए ।उनले बैठकमा स्वस्थ आलोचनासहित रचनात्मक सुझाव दिन आग्रह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस