‘हटाउने कोशिस नगर्दा हुन्छ,तत्काल कुर्सी छोड्नेवाला छैन’ : प्रम ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन षडयन्त्र भइरहेको बताएका छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हटाउन खोज्ने चारतिर भए पनि आफूले तत्काल कुर्सी नछोड्ने बताएका हुन् । उनले भने, “संविधानमा नक्सा छापेकै घरमा प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना नदेखे हुन्छ । यसमा कसैले हतार नगरे हुन्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस