राष्ट्रपति भण्डारीलाई भेट्न तीन शीर्ष नेता प्रचण्ड, खनाल र नेपाल शितलनिवासमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २१, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौं । नेकपा संकट चर्कंदै गइरहेका बेला पार्टीका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस