धुनिवेशी नगरपालिका भवन निर्माण तिब्र : २५ प्रतिशत काम सम्पन्न (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १३, सोमबार (४ साल अघि)
  • ५९ पटक पढिएको
Post Thumbnail

पुस १३, धुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकाको भवन निर्माण तिब्र रुपमा अगाडी बढीरहेको छ । जुगेडीमा बन्न लागेको प्रशासकीय भवनमा राफ़्ट ढलान सकेर सकिएको छ । हाल सम्म २५ प्रतिशत काम सकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस