चिनियाँ टोली स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १५, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप-मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली आज चीन फर्किएको हो ।

यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री यैचौको टोली काठमाण्डौ आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस