माघ १४, काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्लु बेरी, बिच भेटवार्ता भएको छ । मंगलबार विहान कोटेश्वर स्थित नेता नेपालको निवासमा भएको उक्त भेटमा समसामयिक राजनितिक विषयमा कुरा भएको जनाईएको छ ।