वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १४, बुधबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाण्डौ । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ ।ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस