‘सार्वजनिक कार्यक्रममा खादा,माला र फूल दिने काम बन्द गरौँ’ : डा शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सार्वजनिक कार्यक्रममा खादा एवं माला लगाइदिन र फूल दिने काम बन्द गर्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले कोभिड–१९ को उच्च जोखिम कायमै रहकाले त्यसबाट जोगिन यस्ता कार्य गर्न आग्रह गरेका हुन् । केन्द्रीय सदस्य थापाले कोभिड–१९ को जोखिमकै बीचमा पनि पार्टी गतिविधि गर्नुपर्ने भएकाले सबैलाई अनिवार्य मास्क लगाउन पनि आग्रह गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस