प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १६, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाण्डौ । नेकपाका दुवै पक्ष आज निर्वाचन आयोग जाँदै छन् । आयोगले हिजो गरेको पत्राचारअनुसार दुवै पक्षका नेताहरु छलफलका लागि त्यहाँ जान लागेका हुन् ।

आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै पक्षका ५र५ प्रतिनिधिलाई आज साढे ११ बजे कार्यालय उपस्थित हुन भनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस