काभ्रेको सडकमा घन्किएको नाराः ‘७० करोड कहाँ छ,गोकुलेलाई थाहा छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १७, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १७, काभ्रे । नेकपा बहुमत पक्षका युवा विद्यार्थीहरुको आज बनेपामा बृहत भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनलाई असंवैधानिक कदम भन्दै आन्दोलनमा उत्रेका युवा विद्यार्थीहरुले आज बृहत भेलाको आयोजना गरेको हो ।

बृहत भेला हुनु अघि बनेपामा युवा विद्यार्थीहरुले मोटरसाईकल र्‍याली सहितको विशाल प्रदर्शन गरेको छ । र्‍यालीमा ओलि पक्ष अल्पमतका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको विरुद्ध सडकमा नारा घन्केको छ । ७० करोड घुसको वार्गेनीङ गरेका बाँस्कोटा विरुद्ध युवा विद्यार्थीहरुले पहिलो पटक सडकमै उनको विरुद्ध नारा घण्काएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस