माघ १८, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि माघ १९ गते विहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ ।