माघ १८, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनःस्थापना विकल्प नभएको बताएका छन् ।
आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनःस्थापना विकल्प नभएको बताएका हुन् ।