‘प्रधानमन्त्री केपी ओली हिन्दू राज्य बनाउने प्रयासमा छन्’ : सुरेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौंमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको बताए । प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको दाबी गर्दै पाण्डेले ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस