प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । नेपाल कम्युनस्ट पार्टी प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजित नभएको र दुई तिहाइ केन्द्रीय सदस्य आफूहरुकै पक्षमा रहेको दावी गरे ।

केपी ओलीले जथाभावी गुटगत क्रियाकलाप गरेपछि पार्टीमा गम्भीर संकट आएको उल्लेख गर्दै उनले पार्टी विभाजित भने नभएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस