प्रचण्ड-नेपाल समूहका विद्यार्थीको प्रदर्शनमा प्रहरीले गर्यो हस्तक्षेप !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध नेकपाको प्रचण्ड(नेपाल समूहको अनेरास्ववियूका विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार दिउँसो सवा ३ बजे काठमाडौंको बानेश्वरमा विद्यार्थीहरूले प्रदर्शन गर्दै संसद भवनतर्फ जाँदै थिए ।

सोही क्रममा प्रहरीले उनीहरूलाई रोकेको महानगरीय प्रहरी वृत्त, प्रहरी नायब उपरीक्षक डिएसपी दक्ष बस्नेतले बताए । उनीहरू बानेश्वरको पिपल बोटबाट निषेधित क्षेत्रतर्फ गएर प्रदर्शन गर्न खोजेका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस