“सभामुखले माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार गरे” : अध्यक्ष तिमल्सिना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाडौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधी सभाका सभामुख अग्नि सापकोटाले माथिल्लो सदन राष्ट्रिय सभाको भूमिका र गरिमामा प्रहार गरेको बताएका छन् ।

सोमबार पत्रकार सम्भलेन गर्दै तिमिल्सिनाले संसदीय सनुवाइ सम्बन्धी पत्र फिर्ता सम्बन्धी प्रक्रियामा राष्ट्रिय सभा संलग्न नरहेको भन्दै उनले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस