म्यान्मार सैनिक कू : प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हुनसक्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ फागुन ४, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण ४, काठमाण्डौ । म्यान्मारको सेनाले सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा सहभागी भएकाले सशस्त्र बलमाथि अवरोध गरेमा २० वर्ष सम्मको जेल सजाय गर्ने चेतावनी दिएको छ । म्यानमारमा लगातार इन्टरनेट सेवा अवरुद्ध पारिएको छ ।

सेनाले बोलेर, लेखेर वा सांकेतिकसहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवाना गर्ने जनाएको छ । सञ्चारकर्मीहरूलाई सेनाको कदमलाई ‘कू’ का रूपमा व्याख्या नगर्न समेत आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस