म्यान्मारमा रक्तपातपूर्ण दिनमा ३८ प्रदर्शनकारीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ चैत्र २, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २, काठमाण्डौ । म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन् ।

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपीपीले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तिमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस