नेपाल थ्रि नेशन्स कपको फाइनलमा प्रवेश,फाइनल सोमबार हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १५, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १५, काठमाडौं । नेपाल थ्रि नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बंगालेदशसँग गोल रहित बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।

गत मंसिरमा बंगलादेशसँग उसकै मैदानमा भएको दुइ मैत्रीपूर्ण खेलमा नेपालले एक खेल दुइ शून्यले हार्दा एक खेल गोल रहित बराबरी खेलेको थियो । थ्रि नेशन्स कपको फाइनल सोमबार हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस