बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १८, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाडौ । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज न्युजिल्याण्डले हात पारेको छ । नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस