आहा रारा गोल्डकपमा सेमीफाइनलका लागि मनाङ र संकटा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र २३, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २३, काठमाडौं । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्दै छन् ।
मनाङ र संकटाबीचको खेल दिउँसो २:३० बजे शुरु हुनेछ । आज दुई ‘ए’ डिभिजन क्लब मनाङ र संकटा जित निकाल्दै अन्तिम चारमा पुग्न चाहन्छ । प्रतियोगितामा एपीएफ क्लब र अफ्रिकन रुट सेमिफाइनलमा पुगिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस