एमाले स्थायी कमीटी बैठक सकियो,कस्ता बिषयमा भए छलफल ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख १९, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस