बिश्व कोरोना अबस्था : ३२ लाख ८३ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख २५, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाडौ । कोरोना संक्रमणबाट विश्वभर ३२ लाख ८३ हजार १९१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९४ हजार ९०३, ब्राजिलमा चार लाख १९ हजार ३९३, भारतमा दुई लाख ३८ हजार २६५, मेक्सिकोमा दुई लाख १८ हजार १७३, युकेमा एक लाख २७ हजार ५९८ र इटलीमा एक लाख २२ हजार ४७० जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस