अमेरिकामा किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख २८, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २८, काठमाण्डौ । अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ । अमेरिकाका खाद्य तथा औषधि नियामक एफडीएले १२ देखी १५ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

एफडीएले यस अघि १२ देखी १५ वर्ष उमेर समूहलाई खोप दिन परीक्षण भएर नतिजा राम्रो आएको बताएको थियो । खोपको उत्साहजनक नतिजा आएपछि प्रयोगको अनुमति दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस