बैशाख २८, काठमाडौं । नयाँ सरकार गठन नहुँदासम्म केपी ओली नेतृत्वको मन्त्रिपरिषद्लाई दैनिक कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ । नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्य सञ्चालनका गर्न तोकेकी हुन् ।