नेपाल सुपर लिगमा आज ललितपुर र काठमाडौं भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख ३०, बिहिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाण्डौ । नेपाल सुपर लिग एनएसएलको फाईनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे शुरू हुनेछ । उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस