लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जित्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाण्डौ । लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १।० गोल अन्तरले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो ।

क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए कप जितेको हो । हारसँगै चेल्सीको भने नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस