भारतले कोरोनाविरुद्धको खोप बनायो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौं । छिमेकी देश भारतले कोरोना भाइरस कोभिड १९ विरुद्धको औषधी तयार पारेको दाबी गरेको छ । भारतको रक्षा मन्त्रालयले आइतवार ट्वीट गर्दै त्यसबारेमा जानकारी गराएको छ । साथै आज  उक्त औषधी सार्वजनिक गर्ने समेत जानकारी दिएको छ ।

भारतमा कोभिड १९ विरुद्धको पहिलो औषधि मानिएको उक्त खोप रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गर्नेछन् । उक्त औषधिको नाम २ डीजी दिइएको छ । औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो । यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमती दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस