विवेकशील साझामा नेता थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १९, बुधबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको आज साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता थापाको उपचारका क्रममा मंगलबार दिउँसो ४४ वर्षको उमेरमा मेडिसिटी हस्पिटलमा निधन भएको थियो ।

नेता थापाका अन्त्येष्टिमा विवेकशील साझाका संयोजक रवीन्द्र मिश्र, कनकमणि दीक्षित, रन्जु दर्शनालगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस