एमाले स्थायी कमिटी बैठक बस्दै, के-के बिषयमा हुँदैछ छलफल ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १९, बुधबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस