नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न, कस्ता बिषयमा के-के छलफल भयो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २०, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ । आजको बैठकमा वर्तमान राजनीतिक घटनाका विषयमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाल पक्षका नेताहरुले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
बैठकमा नेपाल पक्षका नेताहरु झलनाथ खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए । पार्टी विवाद समाधानका लागि ओली पक्षसँग वार्ता गरिरहेका नेताहरुले भइरहेको प्रयासबारे छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस